राँचीमा जारी खेलेको शनिबार तेस्रो दिनको समाप्तीसम्म भारतले ६ विकेटको क्षतिमा ३६० रन बनाएको छ । चेतेश्वर पुजारा १३० रनमा अविजित छन् भने मुरली विजय ८२ रन बनाएर आउट भएका छन् । टेस्टमा पाँच वर्षपछि विकेट लिनेक्रममा अष्ट्रेलियाका पाट् अमिन्सले ४ विकेट लिइसकेका छन् । यसअघि, पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले कप्तान स्टेभेन स्मिथको अविजित १७८…