इटालीमा शुक्रबार राति भएको खेलको दोस्रो हाफमा अल्बानियाका समर्थकले मैदानमा ज्वलनशील पदार्थ सल्काएर मैदानमा फाल्नुका साथै धुवाँ बम पनि पड्काएका थिए । यसैका कराण खेल दोस्रो हाफमा झन्डै नौ मिनेट रोकियो । यद्यपि, खेल इटाली २-० ले आफ्नो पोल्टामा पार्यो । पहिलो हाफमा इटालीका ड्यानिएल डि रोस्सीले पेनाल्टी प्रहार गर्ने बेलामा नै अल्बानियाका समर्थकले मैदानमा…