Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


धावक हरिबहादुर रोकायालाई एडिडासको सहयोग

जुम्लामा स्पोर्ट्स क्लव संचालन गर्दै आएका रोकाया अहिले अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गर्ने अभियानमा छन् । उनको अभियानलाई सहयोग गर्न रुट्स फेसन प्रालि ले वार्षिक दुई लाख रुपैयाँ बराबरको खेल पोशाक, जुत्ता तथा अन्य सामग्रि उपलब्ध गराउनेछ । यसका साथै एडिडासले हरेक वर्ष गर्दै आएको ‘रिफ्रेस योर गिएर’ अर्थात जुत्ता एक्सचेन्ज कार्यक्रमबाट संकलन हुने पुराना…