Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


धनगढी प्रिमियर लिग क्रिकेटको तयारी पुरा, ६ टोली सहभागी हुने

आयोजक धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्चल ऐकेडेमीले बिहीबार धनगढीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयरी पुरा भएको जानकारी दिएको हो । यही चैत २७ देखि बैशाख ०९ सम्म आयोजना हुने डिपिएल क्रिकेटमा सहभागि ६ मध्ये केही टोली धनगढी पुगेर अभ्यास सुरु गरिसकेका छन् । प्रतियोगितामा विभिन्न ६ शहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सीवाईसी अत्तरियाको…