Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


धनगढीमा आजदेखि डिपिएल क्रिकेट सुरु, कुन-कुन टिम भिड्दैछन् ?

क्षेत्रीय प्रहरी कार्यालयको मैदानमा हुने प्रतियोगितामा नेपालका विभिन्न शहरलाई प्रतिनिधित्व गर्ने ६ टोली सहभागि छन् । प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाली राष्ट्रिय खेलाडीहरुको टोली नेपाल एघारले आयोजकको टोली धनगढी ११ सँग च्यारिटी खेल खेल्नेछ । यो खेलबाट उठेको पैसा धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा सहयोग गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका प्रतिस्पर्धात्मक खेलहरु भने…