Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


चेल्सी र लिभरपुल बराबरीमा रोकिए, वाट्फोर्डसँग आर्सनल पराजित

लिभरपुलको मैदान एन्फील्डमा भएको खेल १-१ गोलको बराबरीमा टुंगिएको हो । खेलमा चेल्सीका डेभिड लुइजले पहिलो गोल गरेपनि लिरभपुलका जर्जीनो वहाल्दमले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् । प्रिमियर लिग अन्तर्गत राती भएको अर्को खेलमा आर्सनललाई वाट्फोर्डले पराजित गरेको छ । पाहुना टोली वाट्फोर्डलाई विजयी गराउन योनुस काबुल र ट्रोए डिनीले एक एक गोल…