सोमबार राती इन्दौरमा भएको खेलमा पञ्जाबले बैंग्लोरलाई ८ विकेटले हरायो । खेलमा पहिले ब्याटिङ गरेको बैंग्लोरले ४ विकेटको क्षतिमा एक सय ४८ रन बनायो । बैंग्लोरका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान एबि डे भिल्लियर्सले अविजित ८९ रन जोड्दा मन्दिप सिंहले २८ रको योगदान दिए । जवाफमा एक सय ४९ रनको लक्ष्य पञ्जाबले १४ ओभर तीन बलमा…