लगातार चौथो जित हासिल गर्नेक्रममा लिगको १३औं खेलमा रुपन्देहीले आइतबार विराटनगर किंग्सलाई ६१ रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित् २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनायो । अन्तिम थापाले ४५, कृष्ण कार्कीले २२ र पुष्प थापाले १७ रन बनाए । विराटनगरका लागि सुशील कँडेलले २ विकेट लिए । जवाफमा विराटनगर…