Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


नेपाल स्ट्रोमले इन्डियन स्टार्सलाई ४ विकेटले हरायो


0
Shares

प्रतियोगितामा अपराजित रहेको नेपाल स्ट्रोमले सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा इन्डियन स्टार्सलाई निराश पारेको हो ।

खेलमा टस जितेर नेपाल स्ट्रोमले फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको इन्डियन स्टार्सले निर्धारित् २० ओभरमा ३ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।

जवाफमा १७३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल स्ट्रोमले १६ दशमलव २ ओेभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।