२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विश्वकप छनोट फुटबलमा आज राति ९ खेल हुँदै


0
Shares

राति पौने १० बजे अजरबैजान र नर्दन आयरल्याण्ड, काजखस्तान र डेनमार्क, इङ्गल्याण्ड र स्कटल्याण्ड तथा स्लोभेनिया र माल्टा खेल्दैछन् ।

राति साढे १२ बजे जर्मनी र सान मारिनो, नर्वे र चेक गणतन्त्र, मोन्टेनेग्रो र अर्मेनिया, पोल्याण्ड र रोमानिया तथा लिथुृआनिया र स्लोभाकिया भिड्दै छन् ।

समूह सीमा जर्मनी, समूह ईमा पोल्याण्ड र समूह एफ्मा इङ्गल्याण्ड शीर्ष स्थानमा छन् ।