Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


रोनाल्डो पोर्चुगलका वर्ष खेलाडी घोषित

यो वर्ष ‘बालोन डिअर’, फिफा वर्ष खेलाडीलगायतका अवार्ड चुमिसकेका रोनाल्डोले पोर्चुगलको सर्वोत्कृट खेलाडीको अवार्ड पनि आफ्नो नाममा गरेका हुन् । राजधानी लिस्बनमा सोमबार राति सम्पन्न विशेष समारोहमा रोनाल्डोले रियल मड्रिडकै पेपे र स्पोर्टिङ लिस्बनका गोलरक्षक रुइ प्याट्रिसियोलाई पछि पारे । गएको वर्ष आफ्नो करियरकै सबैभन्दा उत्कृष्ट सिजन बिताएका रोनाल्डोले पोर्चुगललाई युरोकपको उपाधि दिलाउनुका साथै रियल…