
राष्ट्रिय खेलकुद परिषदको बिशेष सह्योग र नेपाल भलिबल संघको प्राबिधिक सह्योगमा सन्चालन हुने प्रतियोगितामा ६ टोली सहभागी हुने छन् ।
के.एन.पी प्राली मुख्य प्रायोजक रहेको प्रतियोगिताको बिजेताले १ लाख ५० हजार तथा दोस्रो हुने टोलीले १ लाख रुपैया प्राप्त गर्ने छ ।
प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सञ्चालन हुने छन् ।
प्रतिक्रिया दिनुहोस्