काठमाडौंमा केएनपी महिला राष्ट्रिय भलिबल प्रतियोगिता हुने « Image Khabar


काठमाडौंमा केएनपी महिला राष्ट्रिय भलिबल प्रतियोगिता हुने


Imagekhabar
१३ जेष्ठ २०७४, शनिबार १३:४०

राष्ट्रिय खेलकुद परिषदको बिशेष सह्योग र नेपाल भलिबल संघको प्राबिधिक सह्योगमा सन्चालन हुने प्रतियोगितामा ६ टोली सहभागी हुने छन् ।

के.एन.पी प्राली मुख्य प्रायोजक रहेको प्रतियोगिताको बिजेताले १ लाख ५० हजार तथा दोस्रो हुने टोलीले १ लाख रुपैया प्राप्त गर्ने छ ।

प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सञ्चालन हुने छन् ।

प्रतिक्रिया दिनुहोस्