Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


नेपालमा एसी मिलान जुनियर फुटबल क्याम्प, क्याम्पमा सहभागी हुन ३० हजार शुल्क

आगामी चैत ८ गतेदेखि एक सातासम्म भक्तपुरस्थित मध्यपुर युथ एसोसियसन क्लबको मैदानमा क्याम्प सन्चालन हुनेछ । इटालीको प्रतिष्ठित घरेलु लिग सिरी ‘ए’को टोली एसी मिलानसँगको सहकार्यमा नेपालमा क्याम्प सन्चालन हुन लागेको हो । नेपाली युवा खेलाडीहरुलाई एक सातासम्म एसी मिलानको एकेडेमीमा प्रशिक्षण गराइरहेका प्रशिक्षकहरुबाट फुटबल प्रशिक्षणका साथै अरु व्यावहारिक तथा सैद्धान्तिक शिक्षा प्रदान गरिने जनाइएको…