Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


संकटा सिमरा गोल्डकप फुटबलको फाइनलमा

सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता विजय युथ क्लबलाई २–१ ले हराउँदै संकटाले फाइनलमा ठाउँ पक्का गरेको हो । खेलको पहिलो मिनेटमै विमल रानामगरले गोल गर्दै विजयलाई अग्रता दिलाए । तर, २७औं मिनेटमा यु–१९ टिमका खेलाडी अनिल गुरुङ र ८९औं मिनेटमा राज पौडेलले गोल गर्दै संकटालाई जिताएका हुन् । अर्को सेमिफाइनलमा बिहीबार त्रिभुवन…