Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


झापा गोल्डकपमा आज त्रिभुवन आर्मी र रुपन्देही एघार भिड्ने

राष्ट्रिय खेलाडीहरुले भरिएको विभागीय टोली आर्मीविरुद्धको खेल मोफसलको टोली रुपन्देही एघारका लागि कठीन हुनेछ । उता, हिमालयन शेर्पा क्लव झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । झापामा जारी प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा सशस्त्र प्रहरीमाथि नाटकीय जित हासिल गर्दै हिमालयनले अन्तिम चारमा ठाउँ पक्का गरेको हो । ८६ मिनेटसम्म २-० ले पछाडि परेको हिमालयनले अन्तिम चार…