Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


केन्याविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोलीलाई ह्वाटमोरले प्रशिक्षण दिने

आइसीसी विश्व क्रिकेट लिगअन्तर्गत् केन्याविरुद्ध हुने खेलका लागि नेपाली टोलीलाई प्रशिक्षण दिन श्रीलंकन नागरिक ह्वाटमोर नेपाल आएका हुन् । श्रीलंकालाई एक दिवसीय विश्वकप क्रिकेटको उपाधि दिलाएका ह्वाटमोरलाई ‘ब्याट एन्ड बल फाउन्डेसन’ले केन्याविरुद्धको खेलका लागि नेपाल ल्याएको हो । सोमबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गर्दै फाउन्डेसनले ह्वाटमोरलाई नेपालमा स्वागत् गरेको छ । कार्यक्रममा ब्याट एन्ड बल…