२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘बेस्ट प्लेयर अफ द इअर’ अवार्ड मंगलबार


0
Shares

विभिन्न २१ ओटा खेलका एक/एक खेलाडीलाई सम्मानित गर्न लागिएको हो ।

कार्यक्रमबारे जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्टले भारतमा सम्पन्न १२औं सागको प्रदर्शनलाई आधार मान्दै खेलाडी पुरस्कृत गर्ने बताए ।

विष्टले १२औं सागमा कराँते, क्रिकेटलगायतका केही चर्चित खेलहरु समावेश नभएको हुँदा ती खेलका खेलाडीहरुलाई सम्मानित गर्न नसकिएको बताए ।

‘गजराज स्मृति आदर्श खेल व्यक्तित्व पुरस्कार’ यस वर्ष एथ्लेटिक्सका कीर्तिमानी खेलाडी हरिबहादुर रोकायालाइ प्रदान गरिने भएको छ ।