२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


दक्षिण अफ्रिकाले न्यूजिल्यान्डलाई १५९ रनले हरायो


0
Shares

विलिङटनमा भएको तेस्रो खेल पाहुना टोली दक्षिण अफ्रिकाले शनिबार १५९ रनले जितेको हो ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले कप्तान एबीडे भिलियर्सको ८५ रनको मद्दतले ८ विकेटको क्षतिमा २७१ रन बनायो ।

जवाफमा न्यूजिल्यान्ड ३२ ओभर २ बलमा अलआउट हुँदै ११२ रनमै समेटियो ।

दक्षिण अफ्रिकाका दवाइने प्रिटोरियसले ५ ओभर २ बलमा ५ रन खर्चेर ३ विकेट लिए ।