
खेलमा चेल्सीलाई विजयी गराउन पेड्रो र डिएगो कोष्टाले एक–एक गोल गरे । जितसँगै चेल्सी एफए कपको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
एफए कप अन्तर्गतकै अर्को खेलमा हडर्सफिल्ड टाउनले म्यान्चेस्टर सिटीलाई गोलरहित बराबरीमा रोकेको छ ।
यसैगरी मिलवालले लेष्टर सिटीलाई १–० ले पराजित गर्दा लिंकनले बर्नलेलाई समान १–० ले नैं हरायो । यो जितसँगै लिंकन एफए कपको १ सय ३ वर्षे ईतिहासमा क्वाटरफाईनलसम्म पुग्ने पहिलो नन लिग क्लव बनेको छ ।
प्रतिक्रिया दिनुहोस्