चेल्सी क्वाटरफाइनलमा प्रवेश, लिंकनलाई ऐतिहासिक सफलता • Image Khabar Image Khabar


चेल्सी क्वाटरफाइनलमा प्रवेश, लिंकनलाई ऐतिहासिक सफलता


Imagekhabar
८ फाल्गुन २०७३, आईतवार ०७:३६

चेल्सी क्वाटरफाइनलमा प्रवेश, लिंकनलाई ऐतिहासिक सफलता

खेलमा चेल्सीलाई विजयी गराउन पेड्रो र डिएगो कोष्टाले एक–एक गोल गरे । जितसँगै चेल्सी एफए कपको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

एफए कप अन्तर्गतकै अर्को खेलमा हडर्सफिल्ड टाउनले म्यान्चेस्टर सिटीलाई गोलरहित बराबरीमा रोकेको छ ।

यसैगरी मिलवालले लेष्टर सिटीलाई १–० ले पराजित गर्दा लिंकनले बर्नलेलाई समान १–० ले नैं हरायो । यो जितसँगै लिंकन एफए कपको १ सय ३ वर्षे ईतिहासमा क्वाटरफाईनलसम्म पुग्ने पहिलो नन लिग क्लव बनेको छ ।

प्रतिक्रिया दिनुहोस्