Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


इलाममा हर्कटे कप नकआउट फूटबल हुने

फिक्कल, कात्तिक २० । सूर्योदय नगरपालिकाको हर्कटेस्थित दिपेन्द्रशिखर फुटबल क्लब र सिर्जना युवा क्यबको संयुक्त आयोजनामा कात्तिक २१ गतेदेखि ‘प्रथम हर्कटे कप नकआउट फूटबल प्रतियोगिता–२०७३’ हुने भएको छ । प्रतियोगिता आयोजक कमिटीका सचिव मुकुन्द पौडेलका अनुसार प्रतियोगितामा नेपालका इलाम, झापा, मोरङ लगायतका जिल्ला र भारतको दार्जिलिङ, मिरिकबाट पनि सहभागिता रहनेछ । सूर्योदय नगरपालिकाकै हर्कटे नजिकैको…