Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


लनटेनिस प्रशिक्षक बज्राचार्य चीन प्रस्थान

काठमाडौं, कात्तिक ११ । एसियन कोचेज कन्फ्रेन्समा सहभागी हुन लनटेनिस प्रशिक्षक सूर्यभूषण बज्राचार्य बिहीबार चीनको गोन्झाव प्रस्थान गरेका छन् । अक्टोबर २८ देखि नोभेम्बर १ तारिखसम्म हुने कन्फ्रेन्समा एसियाली क्षेत्रमा लनटेनिसको अझ कसरी विकास गर्ने, यु–१२ र यु–१४ उमेरसमूहका खेलाडीलाई कसरी विश्वस्तरीय बनाउन स्तरबृद्धि गर्ने, टिम गेमलाई कसरी मजबुत बनाउने भन्ने विषयमा ज्ञान दिइने प्रशिक्षक…