२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अंगोलाको फुटबल रंगशालामा भागदौड मच्चियो, १७ जनाको मृत्यु


0
Shares

उत्तरी शहर उईगेमा रहेको रंगशालामा भएको उक्त दुर्घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् ।

रंगशालामा प्रवेश नपाएका दर्शकले ढोका तोडेर प्रवेश गर्न खोज्दा घटना भएको थियो ।

भागदौडमा केही व्यक्ति पछारिएको र त्यहीमाथि अरु मानिसले कुल्चिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

८ हजार व्यक्ति अटाउने क्षमताको उक्त रंगशालामा भीड बढेपछि उक्त घटना भएको हो ।(एजेन्सी)