नेपालले किन खेल्न नपाउने भयो एसीसी इमर्जिङ कप क्रिकेट ? • Image Khabar Image Khabar


नेपालले किन खेल्न नपाउने भयो एसीसी इमर्जिङ कप क्रिकेट ?


Imagekhabar
१० फाल्गुन २०७३, मंगलवार १४:२७

नेपालले किन खेल्न नपाउने भयो एसीसी इमर्जिङ कप क्रिकेट ?

                                                                              फाइल फोटो
एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसियाका टेस्ट खेल्ने चार राष्ट्रका २३ वर्षमुनिका टोली र टेस्ट नखेल्ने चार राष्ट्रका राष्ट्रिय टोली सम्मिलत गरी प्रतियोगिता आयोजना गर्ने तयारी गरेको थियो ।

तर, युएई र हङकङले आन्तरिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि अब एसीसीले एक दिवसीय मान्यताप्राप्त राष्ट्रहरुलाईमात्र सम्मिलित गरेर प्रतियोगिता आयोजना गर्न लागेको हो ।

फागुनको पहिलो सातादेखि बंगलादेशमा सुरु हुने प्रतियोगितामा अब भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्षमुनिका टोली र अफगानिस्तानको राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्