पुलिस बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा • Image Khabar Image Khabar


पुलिस बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा


Imagekhabar
१० फाल्गुन २०७३, मंगलवार २०:०६

पुलिस बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा सिलिगुडीको कन्चनजंघा फुटबल क्लबलाई ३–२ ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो ।

यो जितसँगै पुलिसले सेमीफाइनलमा आयोजक धरान ‘नीलो’सँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो सेमिफाइनलमा बुधबार रुपेन्देही–११ र संकटा क्लब खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्