बर्नमाउथको मैदानमा भएको खेल ३-३ गोलको बरबरीमा सकिएको हो । खेलमा बर्नमाउथले लगातार तीन गोल गरेपछि ६९ मिनेटसम्म आर्सनल ३-० ले पछि पर्यो । तर ७० औं मिनेटमा अलेक्सीस सान्चेजको गोलमार्फत खेलमा फर्किएको आर्सनलका लुकास पेरेज र ओलिभर जिरुले एक एक गोल थपेपछि खेल ३-३ गोलको बराबरीमा सकिएको हो । प्रिमियर लिग अन्तर्गत राती भएका…