Logo ४ कार्तिक २०८३, बुधबार | Thu Oct 22 2026


खर्साङलाई हराउँदै संकटा क्वार्टरफाइनलमा

चितवन, कात्तिक ५ । युनाइटेड खर्साङ फुटबल क्लब, भारतलाई ४–२ ले पराजित गर्दै संकटा फुटबल क्लब चितवनमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नारायणगढस्थित क्याम्पाचौरमा शुक्रबार भएको खेलमा संकटाका लागि विश्व अधिकारी र निराजन खड्काले २–२ गोल गरे । खेलको १३औं र ७९औं मिनेटमा विश्व र २५औं र ७६औं मिनेटमा…