काठमाडौं, असार ५ । बजाज पल्सर स्पोर्ट्स अवार्डको १२ औं संस्करण यही साउन ६ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने यस अवार्डमा हंसराज हुलासचन्द एण्ड कम्पनीको बजाज पल्सरले गर्दै आएको प्रायोजनलाई निरन्तरता दिएको छ । प्रायोजनसम्बन्धी सम्झौतापत्रमा आइतबार दुई पक्षबीच हस्ताक्षर भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चका तर्फबाट अध्यक्ष…