काठमाडौं, भदौ ११ । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा न्यूरोड टिम (एनआरटी) शीर्ष स्थानमा उक्लिएको छ । लिगको तेस्रो खेलमा शनिबार ब्वाइज युनियन क्लबलाई २–१ ले पराजित गर्दै एनआरटी ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । यसअघि मध्यपुर युथ एसोसिएसनसँग १–१ को बराबरी खेलेसँगै एनआरटीलाई झड्का लागेको थियो । शनिबारकै अर्को खेलमा मध्यपुरले…