काठमाडौं, भदौ १७ । दशौं एसियाली क्याडेट तथा सत्रौं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १९ सदस्यीय नेपाली जुडो टोली शनिबार भारतको केरलास्थित कोची जाँदैछ । क्याडेटको पुरुष ५० केजीमुनि लक्ष्मण जिसी, ५५ केजीमुनि रोशनबहादुर दोङ र ६० केजीमुनि सन्जोग भट्ट तथा महिला ४८ केजीमुनि शारदाकुमारी खत्री र ५२ केजीमुनि मनीता श्रेष्ठ प्रधानले…