काठमाडौं, भदौ २१ । नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा क्रिकेट खेल्ने अवसर पाएका छन् । अष्ट्रेलियन पूर्वकप्तान माइकल क्लार्कको एकेडेमीबाट खेल्न सन्दीपलाई आधिकारिक पत्र आएको हो । सन्दीपले सन् २०१६/१७ को सिजनमा माइकलको प्रिमियर ग्रेड क्रिकेट क्लबअन्तर्गत् वेस्टर्न सुबर्ब्सबाट खेल्न पाउने भएका हुन् । गत मे महिनामा हङकङमा भएको खेलकाक्रममा माइकलले…