रियो, भदौ २४ । ब्राजिलको रियो दि जेनेरियोमा जारी पारा ओलम्पिक खेलकुदको पदक तालिकामा चीनले सुरुवाती अग्रता लिएको छ । पहिलो दिनको खेल सकिँदा ७ स्वर्ण पदक जितेको चीन शीर्ष स्थानमा छ । ५ स्वर्ण पदक जितेको बेलायत दोस्रो स्थानमा रहँदा तीन स्वर्ण पदकसहित उज्वेकिस्तान तेस्रो स्थानमा आएको छ । अमेरिका, ब्राजिल र दक्षिण कोरियाले…