Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


श्रीकुमारी दोस्रो र च्यासल तेस्रो स्थानमा उक्लियो

काठमाडौं, भदौ २९ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत् बुधबार भएका खेलमा श्रीकुमारी क्लब र च्यासल युथ क्लब विजयी भएका छन् । सशस्त्र प्रहरी मुख्यालय हल्चोक मैदानमा भएको खेलमा श्रीकुमारीले मध्यपुर युथ एसोसिएसनलाई २–१ ले हरायो । श्रीकुमारीका लागि सुशीलकुमार यादव र टंकबहादुर सिंदानले एक–एक गोल गरे । पराजित मध्यपुरका अनिश श्रेष्ठले सान्त्वना गोल…