Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


पारा ओलम्पिकमा दुःखद घटना, प्रतिश्पर्धाकै क्रममा साइक्लिस्टको निधन

रियो, असोज २ । ब्राजिलमा भइरहेको पारा ओलम्पिक प्रतियोगितामा एक प्रतिश्पर्धीको निधन भएको छ । पुरुषतर्फको सी–४/सी–५ साइकल रेसका क्रममा इरानका साइक्लिस्ट बहमान गोल्बरर्नेजहादको निधन भएको हो । अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटिले उनको निधन भएको पुष्टि गरेको हो । पारा ओलम्पिक कमिटिका अनुसार हृदयघातका कारण उनको मृत्यु भएको हो । रियोस्थित पारा ओलम्पिक प्रतियोगिता आयोजनास्थलमा…