काठमाडौं, असोज ८ । स्पेनको घरेलु फुटबल लिग ला लिगामा शनिबार साविक विजेता बार्सिलोनाले स्पोर्टिङ गियोनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बेलुकी ८ बजे स्पोर्टिङ गियोनको मैदानमा हुँदैछ । ला लिगामा शनिबार राति (आइतबार बिहान) साढे १ बजे रियल मड्रिडले लस पलमससँग खेल्दैछ । प्रतियोगिताअन्तर्गत शनिबारै राति एथ्लेटिको बिल्बाओ र सेभिया पनि भिड्दैछन् ।…