Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


इपीएल क्रिकेटमा पञ्चकन्या र विशाल वारियर्स विजयी, पारसले हाने ९९ रन

काठमाडौं, असोज १० । घरेलु ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (इपीएल)का सोमबारका खेलमा पञ्चकन्या तेज र विशाल वारियर्स विजयी भएका छन् । पञ्चकन्याले कलर्स एक्स फ्याक्टर्सलाई ३४ रनले हरायो । पञ्चकन्याले आसिफ शेखको ६७ तथा कप्तान शरद भेषावकरको ४० रनको मद्दतले ३ विकेटको क्षतिमा १५४ रन बनायो । जवाफमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको एक्स…