Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


हाइवे फुटसलको सनसनीपूर्ण जित, रजनीले चउर रिक्रिएसनललाई हरायो

काठमाडौं, असोज १४ । रेडबुल फुटसल लिग २०७३ अन्तर्गत् शुक्रबारका खेलहरुमा हाइवे फुटसल र रजनी फुटसल विजयी भएका छन् । शुक्रबारको पहिलो खेलमा जोरपाटी–नयाँबस्तीको हाइवे फुटसलले सामाखुसी फुटसललाई ७–६ ले हरायो । खेलमा सामाखुसीले ४–० को अग्रता लिएपनि अग्रता जोगाउन सकेन । उत्कृष्ट पुनरागमन गरेको हाइवेलाई रोमान्चक जित दिलाउन विकास लामाले ह्याट्रिक गर्दा वर्षात गुरुङ…