Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


फिफाले गर्‍यो विश्वका ११ देशलाई कारवाही, यी हुन कारवाही भोग्ने देश

काठमाडौं, असोज १९ । विश्व फुटबल महासंघ फिफाले ११ देशका फुटबल संघलाई जरिवानासहितको कारवाही गरेको छ । सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलको छनोट खेलका क्रममा समर्थकको उच्छृङ्खल क्रियाकलाप एवं भेदभावपूर्ण व्यवहारका कारण यी देश कारवाहीमा परेका हुन् । कारबाहीमा पर्ने देशहरुमा ब्राजिल र अर्जेन्टिना पनि छन् । दक्षिण अमेरिकी महादेशकै पाराग्वे, चिली र…