Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


वैद्यनाथ बाहिनीलाई ‘सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी’

काठमाडौं, असोज १६ । सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित प्रथम हुन सफल सूदुरपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय वैद्यनाथ बाहिनी अत्तरिया कैलालीलाई ‘सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो रनिङ ट्रफि–२०७३’ प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा असोज ११ गतेबाट संचालन भएको सो प्रतियोगितामा ५ स्वर्ण,…