Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


म्यान्चेस्टर युनाईटेडले नर्थह्याम्पटनलाई हरायो, टोटनह्यामले गर्‍यो गोलको बर्षा

काठमाडौं, असोज ६ । इङ्लिस लिग कप फुटबल प्रतियोगिताका बुधबार राति भएको तेस्रो चरणको खेलमा म्यान्चेस्टर युनाईटेडले नर्थह्याम्पटन टाउनलाई ३–१ ले हरायो । म्यानयुका लागि माइकल क्यारीक, एण्डर हरेरा र मार्कस रास्फोर्डले एक–एक गोल गरे । तेस्रो चरणकै अर्को खेलमा म्यानचेस्टर सिटीले स्वान्सी सिटीलाई २–१ ले हरायो । म्यान सिटीको जितमा गेईल क्लीसी र अलेक्स…