काठमाडौं, असोज १ । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले प्रभावशाली जित हात पारेको छ । शनिबार राति भएको खेलमा बलियो टोली चेल्सीलाई २–१ ले पराजित गर्दै लिभरपुलले दाबेदारी प्रस्तुत गरेको हो । खेलको १७ औं मिनेटमा लोभरेनको गोलबाट अग्रता लिएको लिभरपुलले ३६ औं मिनेटमा हेन्डरसनले गोलबाट अग्रता दोब्बर पा¥यो । हेन्डरसनले ३० यार्ड टाढाबाट लोभलाग्दो…