Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


न्यू डायमण्डलाई चौथोपटक राष्ट्रिय महिला भलिबलको उपाधि

लामाचौर, भदौ १९ । न्यू डायमन्ड एकेडेमीले लगातार चौथो पटक राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । आइतबार डायमन्डले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३०–२८, २५–१५ र २५–२० ले हराउँदै उपाधि जितेको हो । डायमन्डको जितमा सर्वाधिक स्कोर जोडेकी प्रतिभा मालीले २५ स्कोर गरिन् । यसैैगरी डायमन्डकी कप्तान ललिता नाथले ८ र पनमिका…