काठमाडौं, कात्तिक ११ । राजधानीमा जारी रेडबुल फुटसल लिगमा बानेश्वर रिक्रियस्नल सेन्टरले इम्पेरियल फुटसललाई पराजित गरेको छ । बानेश्वरको ‘पिच’मा विहीबार भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन सञ्जय श्रेष्ठले ह्याट्रिक गरे । जितसँगै समूह ‘ए’मा बानेश्वरले ४ खेलबाट ७ अंक जोडेको छ । प्रतियोगिताअन्तर्गत् विहीबारै भएको समूह ‘बी’को खेलमा कुमारी फुटसल र कीर्तिपुर फुटसलले ३–३…