काठमाडौं, कात्तिक १ । नेपालको सर्वाधिक पुरस्कार राशीको ‘रेडबुल फुटसल लिग–२०७३’ का खेलहरु सोमबारदेखि फेरि सुचारु भएका छन् । बडादसैंको अवधिमा रोकिएका खेलहरु सोमबारदेखि सुचारु भएका हुन् । सोमबारका खेलहरुमा ढुकु फुटसल हब र हरिसिद्धी फुटसल विजयी भएका छन् । समूह ‘ए’को खेलमा ढुकु फुटसल हब, बालुवाटारले आदर्श फुटसल ढुंगेअड्डालाई ५–२ ले हरायो । ढुकु…