Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


यु–१९ विश्वकप क्रिकेट छनोटः नेपालको तेस्रो जित, सिंगापुर २२ रनले पराजित

शुक्रबार नेपालले आयोजक सिंगापुरसँगको दोस्रो खेलमा २२ रनले हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको हो । सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रन बनाए भने सन्दीप सुनारले २६ र प्रकाश केसीले २३ रन…