इङ्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस च्याम्पियन रियल मड्रिडमाथि जित दर्ता गरेको छ । अमेरिकाको लस एन्जल्समा भएको खेलमा युरोपियन च्याम्पियन पनि रहेको रियल मड्रिडमाथि म्यानचेस्टर सिटीले ४-१ कोे जित हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा सिटीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरेको हो । सिटीका लागि ५२ औं मिनेटमा…