श्रीलंकाको गालेमा भएको खेलमा भारत ३०४ रनले विजयी भएको हो । ५५० रनको चुनौती पछ्याएको श्रीलंकाले शनिबार चौथो दिनमै अलआउट हुनेक्रममा २४५ रनमात्र बनाउन सक्यो । दिमुथ करुणारत्नेले ९७ रन बनाएको इनिङमा भारतका रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले समान ३/३ विकेट लिए । यसअघि, भारतले पहिलो इनिङमा ‘म्यान अफ द म्याच’ शिखर धवनको १९० र…