Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल भदौ २७ देखि

हरेक वर्ष वैशाखमा हुने प्रतियोगिता टुँडिखेल मर्मतका कारण यस बर्ष चार महिना पछि हुन लागेको हो । धनकुटा सदरमुकामस्थित तल्लो टंँडिखेलमा हुने प्रतियोगितामा यो पटक ६ टिममात्र सहभागी हुनेछन् । प्रतियोगितामा ए डिभिजन क्लव ब्वाईज युनियन, भुटानको बिआरसी भुटान, आयोजकसहित गोधुली क्लव सुनसरी मोरङ्ग–११ तथा झापा–११ को सहभागिता जनाउने आयोजक समितिका सचिव रोशन श्रेष्ठले जानकारी…