Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


१९औं पुरुष राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराँते हुने

आगामी चैत २९ र ३० गते दशरथ रंगशालास्थित सेमी कभर्डहलमा प्रतियोगिता हुनेछ । संघले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत् गर्दै आएको १२औं महिला राष्ट्रिय तौल समूह फुल कन्ट्याक्ट कराँते प्रतियोगिता पनि सोही मिति र स्थानमा आयोजना हुनेछ । पुरुष खुलातर्फ ९० तथा माहिला तौल समूहमा ४० जना गरी कुल १३० खेलाडीले प्रतियोगितामा भाग लिने आयोजकको भनाइ छ…