Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


मंगलबार नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटवल खेल्ने, विमलले सम्हाले कप्तानी

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने मैत्रिपूर्ण खेलका लागि मुख्य प्रशिक्षक राजुकाजी शाक्यले २३ सदस्यीय नेपाली टिम घोषणा गरेका हुन् । यही टिमले आगामी जुलाई १५ तारिखदेखि युएईमा हुने २३ वर्ष मुनीको एएफ्सी फुटबल छनोट चरण खेल्नेछ । विमल घर्ती मगरको कप्तानीमा तयार भएको टिमको गोलकिपरमा एलन न्यौपाने, अशोक बराल र किशोर गिरी रहेका छन् । त्यस्तै…