मंगलबार राति भएको प्ले अफ् पहिलो लेगको खेलमा इङ्ल्यान्डको लिभरपुलले जर्मन क्लब होफनहाईमलाई पराजित गरेको छ । जर्मनीमा भएको खेलमा पाहुना टोली लिभरपुललाई विजयी गराउन अलेक्जेन्डर आर्नोल्डले पहिलो गोल गरे भने होफनहाईमकै हाभर्ड नर्डभिटले एक आत्माघाती गोल गरे । खेलको अन्त्यतिर होफनहाईमका मार्क उथले एक गोल फर्काउँदै टोलीको हार अन्तर कम गरे । जितसँगै लिभरपुलले…